Vutlaxapu
Laxmibhuwan sun chadi

करेन्ट लागेर बैतडिको सलेनामा एक बालिका घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी बैशाख ७ बैतडीको सलेनामा करेन्ट लागेर  एक बालिका घाइते भएकी छन् । जिल्लाको मेलौली नगरपालिका वडा न.२की १२ बर्षिय द्रोपती दमाई घाइते भएकी हुन् ।

दिउँसो उनलाई कठपते बजारमा बिद्युतको तार छोइएपछि करेन्ट लागेको स्थानिय भरत लोहारले बताए । सो क्षेत्रमा विद्युतका तारहरु हातले छोइने ठाउँमा भएकाले करेन्टको जोखीम रहेको उनले बताए । ‘यस ठाउँमा विद्युतका तारहरु व्यवस्थीत छैनन् । रुखको बिचबाट तार तानिएको थियो । रुखमा छुनपुग्दा बालिका लाई करेन्ट लागेको हो ।’ उनले भने ।केहि समय अघिमात्रै विद्युत बिस्तार भएको सलेनामा विद्युत तार र खाम्बाहरु उचित जडान नभएकाले जोखीम रहेको स्थानियबासीले बताएकाछन् । विधुत प्राधिकरणले काम सन्चालन भएका ठाउँमा अनुगमन नगर्दा यस्ता घट्ना दिनप्रतिदिन बढ्दै गएका  छन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page