Chandramani sun chadi
Laxmibhuwan sun chadi

पाटन नगरपालिकामा अनेरास्ववियुको नगर अधिवेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

बैतडी-बैतडीको पाटन नगरपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नगर अधिवेशन सम्पन्न भएको छ।संगिता भट्टको अध्यक्षतामा २१ सदस्सीय नगर कमिटी चयन गरिएको अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष एंव संगठन प्रचार प्रसार विभाग प्रमुख शम्भुराज गिरीले जानकारी दिए।

सम्पुर्णता सुनचाँदी गहना पसल

गिरीका अनुसार उपाध्यक्षमा सागर जोशी, महिला उपाध्यक्षमा जयरुक माला बि क, सचिवमा भिम भण्डारी,सहसचिवमा रोहित पेला, गोदावरी औजी, कोषाध्यक्षमा पुस्पा पन्त सहित २१ सदस्सीय नगरकमिटी चयन गरिएको बताए।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य धर्मानन्द भट्ट,एमाले प्रदेश कमिटी सदस्य चमन भण्डारी, यस्तै एमाले प्रदेश कमिटी सल्लाहकार सदस्य नारायण भण्डारी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page