Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पाटन नगरपालिकामा राष्ट्रिय युवा संघ नेपालको दोश्रो नगर अधिवेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-बैतडीको पाटन नगरपालिकामा राष्ट्रिय युवा संघ नेपालको दाेस्राे नगर अधिवेशन सम्पन्न भएको छ। हरिष बिष्टको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एमाले प्रदेश कमिटी सचिवालय सदस्य धर्मानन्द भट्ट प्रमुख अतिथी रहेका थिए।

जय भगवति मेलौली सुनचाँदी

राष्ट्रिय युवा संघ नगरकमिटिकाे दाेस्राे अधिवेशनबाट रमेश चन्दको अध्यक्षतामा २१ सदस्यीय नगरकमिटी चयन गरिएको राष्ट्रिय युवा संघ बैतडी जिल्ला इन्चार्ज पुष्कर भण्डारीले बताए।

भण्डारीका अनुसार उपाध्यक्षमा पुस्पा भट्ट सचिवमा अर्जुन देव भट्टराई, सह-सचिवमा -प्रकाश विष्ट,काेषाध्यक्षमा यसाेदा ऐर लगायत २१ सदस्यीय नगरकमिटी चयन गरिएको बताए। कार्यक्रममा एमाले प्रदेश कमिटी सल्लाहकार सदस्य नारायण भण्डारी, राष्ट्रिय युवा संघ जिल्ला इन्चार्ज पुष्कर भण्डारी, राष्ट्रिय युवा संघ जिल्ला उपाध्यक्ष रमेश बिष्ट लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page