Chandramani sun chadi
Laxmibhuwan sun chadi

दोगडाकेदारमा राष्ट्रपती रनिङ्ग सिल्ड अपडेट तेस्रो दिन:

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा जारी पाचौं राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगितामा तेस्रो दिन बिभिन्न खेलहरु सम्पन्न भएका छन । जस अन्तर्गत १००×४ रिले छात्र तर्फ केदार माध्यमिक विधालय पिपलकोट (प्रथम),न्वाली माध्यमिक विधालय दोली(द्वितीय),र भगवती माध्यमिक विधालय सित्तडले (तृतिय)स्थान हाँसिल गरेको छ।

यस्तै छात्रा तर्फ भगवति माध्यमिक विधालय सित्तड (प्रथम), सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट (द्वितीय),रौलेश्वर माध्यमिक विधालय मल्लाढिकले(तृतिय) स्थान हाँसिल गरेका छन। यस्तै ४ सय मिटर फाइनलमा छात्र तर्फ केदार माध्यमिक विधालय पिपलकोट(प्रथम), सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट (द्वितीय), भगवति माध्यमिक विधालय सित्तडले (तृतिय) स्थान हाँसिल गरेका छन।

यस्तै छात्रा तर्फ भगवति माध्यमिक विधालय सित्तड(प्रथम),रौलेश्वर माध्यमिक विधालय कालागाउँ (द्वितीय),र सनातन धर्म माध्यमिक विद्यालय श्रीकोटले (तृतिय) स्थान हाँसिल गरेका छन। यस्तै ८०० मिटर फाइनलमा छात्र तर्फ सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट (प्रथम),न्वालि माध्यमिक विधालय दोली(द्वितीय) र सनातन धर्म माध्यमिक विद्यालय श्रीकोटले(तृतिय) स्थान हाँसिल गरेका छन।

सम्पुर्णता सुनचाँदी गहना पसल

यस्तै छात्रा तर्फ रौलेश्वर माध्यमिक विधालय मल्लाढिक(प्रथम), सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट (द्वितीय),र रौलेश्वर माध्यमिक विधालय कफलकोटले तृतिय स्थान हाँसिल गरेका छन। यस्तै १५ सय मिटर फाइनलमा छात्र तर्फ केदार माध्यमिक विधालय पिपलकोट (प्रथम),बेताल माध्यमिक विधालय गोरङ्ग (द्वितीय),र रौलेश्वर माध्यमिक विधालय मल्लाढिकले (तृतिय) स्थान हाँसिल गरेका छन।

यस्तै छात्रा तर्फ रौलेश्वर माध्यमिक विधालय मल्लाढिक (प्रथम), भगवति माध्यमिक विधालय सित्तड (द्वितीय),र केदार माध्यमिक विधालय पिपलकोटले (तृतिय) स्थान हाँसिल गरेका छन। यस्तै सटफुटमा छात्रा तर्फ बेताल माध्यमिक विधालय गोरङ्ग (प्रथम), सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट (द्वितीय),र रौलेश्वर माध्यमिक विधालय मल्लाढिकले(तृतिय) स्थान हाँसिल गरेका छन।

यस्तै छात्र तर्फ बेताल माध्यमिक विधालय गोरङ्ग (प्रथम), पञ्चदेव महानन्द माध्यमिक विधालय रिम (द्वितीय),केदार माध्यमिक विधालय पिपलकोटले (तृतिय) स्थान हाँसिल गरेका छन।

यस्तै भलिबलमा छात्रतर्फ बेताल माध्यमिक विधालय गोरङ्ग र रोलेश्वर माध्यमिक विधालय कालागाउँले तृतिय स्थान हाँसिल गरेको छ। यस्तै छात्र तर्फ पञ्चदेव महानन्द माध्यमिक विधालय रिम र भगवती माध्यमिक विधालय सित्तड, छात्रा तर्फ केदार माध्यमिक विधालय पिपलकोट र सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट फाइनलमा प्रबेश गरेका छन। फाइनल खेल आज हुनेछ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page