Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाले उत्कृष्ट काम गरेको छ: अध्यक्ष चन्द

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले दोगडाकेदार गाउँपालिकाले उत्कृष्ट काम गरेको बताएका छन।दोगडाकेदार गाउँपालिकाले आयोजना गरेको पाचौं राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिता समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका चन्दले गाँउपालिकाले बैतडीका दसवटा स्थानिय तह मध्ये उत्कृष्ट काम गरेको बताए।

जय भगवति मेलौली सुनचाँदी

प्रमुख अतिथी चन्दले खेलकुदमा सहभागि सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भएकोले खेलकुदमा अनुशासन मुख्य भएकोले खेलाडीले अनुसासनमा बिशेष ध्यान दिनुपर्ने बताए।

साथै प्रमुख अतिथी चन्दले गाउँपालिकाले खेलकुद क्षेत्रमा होस या अन्य बिकास निर्माणमा गाउँपालिकाले उत्कृष्ट काम गरेको भन्दै गाँउपालीका अध्यक्ष चक्रबहादुर कार्किलाइ विषेश धन्यवाद ब्यक्त गरे। गाउँपालिका धेरै सम्भावना बोकेको गाउँपालिका भएकोले पर्यटकीय क्षेत्र बनाउन सकिने बताए।

आफु बिगत लामो समय शिक्षण पेसामा आबद्ध भएकोले दोगडाकेदारमा धेरैजसो सहकर्मिहरुसंग भेट हुन पाउदा आफु एकदमै हर्षित भएको बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page