Vutlaxapu
Laxmibhuwan sun chadi

आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले मनायो राष्ट्रिय योग दिवस

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको मेलौलीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले दशौं राष्ट्रिय योग दिवस आज एक कार्यक्रमका बिच मनाएको छ।

स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सभाहलमा दशौँ राष्ट्रिय योग दिवस मनाइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त कार्यालय प्रमुख हिकमत बहादुर चन्दले बताए।

 

जय भगवति मेलौली सुनचाँदी

योग हरेक मानिसहरुका लागी अनिवार्य रहेकोले योगमा हरेकको पहुँच विस्तार गर्नुपर्ने बताए।

निमित्त कार्यालय प्रमुख चन्दले योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग भएकाले सबैलाइ योग गर्न सुझाव दिएका छन।

साथै सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरुरी रहेको बताए । उनले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको पनि जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page