


बैतडी -बैतडीको साहिलेकमा रहेको शिक्षा क्याम्पस साहिलेक बैतडीमा अनेरास्ववियुको संगठन बिस्तार गरिएको छ संगठन बिस्तारको क्रममा अक्बर चम्द (अभिसेक) को अध्यक्षतामा १७ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष दिब्यवीर योगीले बताए।

जिल्ला कमिटी अध्यक्ष योगीका अनुसार उपाध्यक्षमा उपाध्यक्षमा जनक नाथ,महिला उपाध्यक्षमा चादनी वड,
सचिवमा धिरज जोशी,सह सचिवमा रोशनी भट्ट,कोषाध्यक्षमा ममता टेलर लगायत १७ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको बताए।




