Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा ट्याक्टर दुर्घटना, २ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा ट्याक्टर दुर्घटना हुँँदा २ जना घाइते भएका छन्।

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको दोगडाकेदार गाउँपालिका–६ चमतडी स्थित महाकाली राजमार्गमा चमतडीबाट गोकुलेशवरतर्फ जादै गरेको ना ६ त ६२९३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित हुँदा शुक्रवार दुर्घटना भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा चालक कञ्चनपुरको वेदकोट नगरपालिका–५ लालपुर बस्ने गणेश नेपाली र सोही ट्याक्टरमा रहेका दार्चुलाको लेकम गाउँपालिकाका दुर्गादत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्याल बैतडीले जनाएको छ। घाइते दुबै जनाको उपचार पछि डिसार्च भइसकेका छन्। ट्याक्टर सडकबाड करिब २५ मिटर तल खसेको जनाइएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page