Vutlaxapu
Laxmibhuwan sun chadi

ट्याङ्करको ठक्करबाट दार्चुलामा एक जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- दार्चुलामा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ।जिल्लाको नौगाड गाउँपालिका–५ सैकेबगर स्थित कुलेश्वर नौगाड सडकखण्डमा बा३ क ३०९९ नम्बरको चालक संखुुवासभा बस्ने सुुरत तामाङले चलाएको ट्याङकरको ठक्म्करबाट दार्चुलाको नौगाड गाउँपालिका–५ बस्ने५५ वर्षीय हरीसिह एरको आइतवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। ट्याङकरको ठक्करबाट एरको घटनास्थलमै मृत्यु भएको होे। ट्याङ्कर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page