Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको मेलौली नगरपालिकामा अत्यावश्यक बाहेक कामकाज ठप्प: सेवा प्रभावित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : मेलौली नगरपालिकामा अत्यावश्यक बाहेक कामकाज ठप्प पारिएको छ। नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने भएका छन् ।

 

जय भगवति मेलौली सुनचाँदी

मेलौली नगरपालिका स्तरिय स्थानिय तह कर्मचारी संघर्ष समितीले सुदुरपश्चिम प्रदेश सभाबाट स्थानिय सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यस्था गर्न बनेको विधेक, २०८० यथाशीघ्र जारी हुनुपर्ने माग राख्दै आइतबारबाट माग पुरा नभएसम्मका लागि कामकाज बन्द गर्ने निर्णय भएको पत्र मार्फत जानकारी गराएको छ ।

अत्यावश्यक बाहेकका सबै सेवा प्रभावित हुने नगरस्तरिय स्थानिय तह कर्मचारी संघर्ष समितीले जनाएको छ । सेवा प्रवाह प्रभावित भएसंगै सेवाग्राहीहरु मर्कामा परेका छन ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page