Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङका सुका ऐडीको जोत्दै गरेको गोरुसहित लड्दा मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बझाङका सुका ऐडीको जोत्दै गरेको गोरुसहित लड्दा मृत्यु भएको छ। एक हल गोरु पनि मरेका छन्।जिल्लाको बुंगल नगरपालिका–८ ऐडीगाउँमा भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित खसेका थिए।

 

मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब पाँच सय मिटर तल खोलामा खसेका हुन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page