Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडी केन्द्रविन्दु भएर मध्यराती भूकम्पको धक्का

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:सुदूरपश्चिम प्रदेशको बैतडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ।

जय भगवति मेलौली सुनचाँदी

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्यराति १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।

केन्द्रका अनुसार ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका दार्चुला, बैतडीसहित कर्णालीका पहाडी जिल्लाहरूमा समेत महसुस गरिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page