


बैतडी:अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम—काठमाडौं सम्पर्क कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

बुधबार सम्पन्न अधिवेशनबाट बैतडीका सुवास बोहराको अधक्ष्यतामा २१ सदस्सीय काठमाडौं सम्पर्क समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष सुवास बोहराले बताए।
बोहराका अनुसार उपाध्यक्षमा सन्तोष सिंह (बझाङ) यस्तै अर्का उपाध्यक्ष प्रसाद रावल (बाजुरा)निराजन थापा (दार्चुला)सचिवमा उपेन्द्र बोहरा (डोटी)सहसचिवमा नवीन बोहरा (अछाम)सहसचिवमा गितु केसी (कैलाली)सहसचिवमा पुस्कर देउवा (कन्चनपुर)कोषाध्यक्षमाकृतिका बडाल (दार्चुला) चयन गरिएको बताए।




