Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा भालुको आक्रमणबाट एक महिला घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुला:दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ आगर, बगौरामा भालुको आक्रमणबाट एक महिला घाइते भएकि छन्। शुक्रबार राती ८ बजेको समयमा घर भित्र पसेको जङ्गली भालुको आक्रमणबाट एक महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

भालुको आक्रमणबाट स्थानीय ५८ वर्षीया कलावती रावल घाइते भएको मालिकार्जुन प्रहरी चौकीका इन्चार्ज मोहन साउदले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page