Vutlaxapu
Laxmibhuwan sun chadi

चौलानी नदिमा हाम फालेर एक युवक बेपता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीमा चौलानी नदीमा हाम फालेर  एक युवक बेपत्ता भएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

डिलाशैनी गाउँपालिका वडा नं -३ सिमारका अन्दाजी २६ बर्षीय महेश राना चौलानी नदीमा हाम फालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

सोमबार बिहान घर नजिकै चौलानी नदीमा हाम फालेर बेपत्ता रानाको खोजी गर्न प्रहरी परिचालन गरिएको छ । रानाले के कति कारणले हाम फालेका हुन अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page