Vutlaxapu
Laxmibhuwan sun chadi

बिभिन्न निर्णय सहित एमाले बैतडीको बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीमा नेपाल कम्यूनिष्ट एमालेको जिल्ला कमिटी बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

जय भगवति मेलौली सुनचाँदी

वर्षभरि पार्टिले गरेका गतिबिधिहरु,पार्टिको बर्तमान स्थिती र आगामी रणनीति लगायतका बिषयमा ठोस निर्णय गर्दै बैठक सम्पन्न भएको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बि क ले बताए।

 

बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रि दामोदर भण्डारी प्रमुख अतिथी रहेका थिए। यस्तै एमाले बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट,एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा,एमाले प्रदेश कमिटी सदस्य चक्रबहादुर कार्की, महादेव भट्ट,अम्मर कुँवर,बिस्ना चन्द लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page