Vutlaxapu
Laxmibhuwan sun chadi

छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा ९ वटै स्थानीय तहलाई पत्राचार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुर:कञ्चनपुर जिल्लामा छाउपडी प्रथा अन्त्य गर्न पालिका-पालिका स्तरीय विशेष अभियान सञ्चालन जिल्ला प्रशासनले पत्राचार गरेको छ ।हालै कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीको समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट दु:खद निधन भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उक्त अमानवीय प्रथाविरुद्ध कदम चाल्न पालिकाहरूलाई आग्रह गरिएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा जिल्लाका भिमदत्त नगरपालिका,दोधारा चाँदनी नगरपालिका,बेदकोट नगरपालिका,शुक्लाफाँटा नगरपालिका,कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका,बेलौरी नगरपालिका,बेलडाँडी गाउँपालिका,लालझाडी गाउँपालिकालाई छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ। पत्रमा भनिएको छ, “परम्परागत रूपमा चलिआएको यो कुप्रथा अन्त्य गर्न तहाँ पालिकाबाट आवश्यक निर्णय गरी छाउगोठ भत्काउने अभियान संचालन गर्नु/गराउनु हुन अनुरोध छ।”

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page