Vutlaxapu
Laxmibhuwan sun chadi

उपचारका लागि सिंगापुर जाने तयारीमा देउवा दम्पती

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं:नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन्।

जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते निवास बूढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण भएको थियो।

जय भगवति मेलौली सुनचाँदी

सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने तत्कालीन परराष्ट्र मन्त्री राणालाई पनि प्रदर्शनकारीहरूले लछारपछार गरेका थिए।

त्यस दिन नेपाली सेनाले उद्धार गरेर सभापति देउवा दम्पतीको उपचार गरेको थियो।

सभापति देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page