Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा एक घरमा आगलागी :आगो नियन्त्रणमा सकस

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा एक घरमा मध्यराति आगलागी भएको छ। दोगडाकेदार गाउँपालिका वडा नं -७ चडेपानी (गौडेगडा) निवासी नन्दराज भट्टको घरमा सोमबार मध्यराति आगलागी भएको स्थानीय राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। आगो नियन्त्रण गर्न सकस भएको छ। थप विवरण आउन बाँकी रहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page