Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडी नगरपालिकामा IEMIS सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पुर्चौडी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा हाटले (सुत्र sutra/IEMIS सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

जय भगवति मेलौली सुनचाँदी

पौष २० र २१ गते डिलेश्वरी नमुना माध्यमिक विद्यालय हाटको तालिमहलमा सम्पन्न गरेको हो।थियो। कार्य साला गोष्ठीमा सुत्र सम्बन्धि प्रशिक्षण गरिएको थियो।

सुत्र सम्बन्धी को कार्यशाला पुर्चौडी नगरपालिकाका लेखा शाखा प्रमुख गोबिन्द रावलले गरेका थिए। भने IEMIS सम्बन्धी प्रशिक्षण डिलेश्वरी नमुना मा वि का निमित्त प्रधानाध्यापक शेर सिह महरा, शिक्षा अधिकृत शुरेन्द्र प्रसाद जोशी कम्प्युटर सहायक करन भण्डारीले गरेको शिक्षा शाखा अधिकृत शुरेन्द्र प्रसाद जोशिले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page