Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाको पहिलो बैठकः ५ वटा समिति बने, प्रबक्ताको जिम्मेवारी भट्टलाई

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीको दोगडाकेदार गाउँपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा पहिलो कार्यपालिका बैठक सम्पन्न भएको हो । आजको बैठकबाट निर्वाचन समपन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
यसैगरी वडा नं ७ का वडा अध्यक्ष दिनेश  प्रशाद भट्टलाई प्रबक्ताको जिम्मेवारी दने निर्णय भएको छद ।
यसैगरी ५ वटा बिषयगत समिति पनि गठन गरिएको छ ।
हेमा भट्टलाई आथिर्क बिकास समितिको जिम्मेवारी दिइएकोे छ ।
कालुराम सार्कीलाई समाजिक बिकास समितिको जिम्मेवारी दिइएको छ ।
गोपाल सिंह कार्कीलाई भौतिक पुर्वाधार बिकास समितिको जिम्मेवारी दिइएको छ ।
वत तथा वातावरण समितिको जिम्मेवारी तर्कराज भट्टलाई दिइएको छ ।
यसैगरी करबिर सिंह कार्कीलाई शुसासन तथा संस्थागत बिकास समितिको जिम्मेवारी दिइएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page