Vutlaxapu
Laxmibhuwan sun chadi

मेलौलीमा निर्वाचन प्रहरीको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीः बैतडीको मेलौलीमा एकजना निर्वाचन प्रहरीको मृत्यु भएको छ। मेलौली नगरपालिका–०६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार मृतक भट्ट ईलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए। सोमबार साँझ ड्युटी सकेर घर फर्किएका उनी घरमै एक्कासी बेहोस भएका थिए। बेहोस भएपछि उनलाई उपचारका लागि एम्बुलेन्स मार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। तर स्वास्थ्य केन्द्रमा पु¥याउँदा डाक्टरले राति १२ बजे मृत घोषणा गरेका हुन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page