Vutlaxapu
Laxmibhuwan sun chadi

मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि दिल्ली प्रस्थान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारत गएका छन्। आज बिहान धनगढीबाट स्थलमार्ग हुँदै उनी भारतको राजधानी दिल्लीतर्फ प्रस्थान गरेका हुन्।मुख्यमन्त्री शाह लामो समयदेखि दायाँ खुट्टा, रीडको हड्डी तथा नसा सम्बन्धी समस्याबाट पीडित छन्। यसअघि पनि गत मंसिरमा उनले नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा दुई सातासम्म उपचार गराएका थिए र त्यसपछि स्वदेश फर्किएका थिए।त्यसभन्दा अघि उनले धनगढीको सेती प्रादेशिक अस्पताल तथा काठमाडौंका वीर अस्पताल र मेडिसिटी अस्पतालमा समेत उपचार गराएका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page