Vutlaxapu
Laxmibhuwan sun chadi

नेपालमा दर्ता हुन टिकटकले पठायो इमेल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -टिकटकले नेपालमा दर्ता हुनका लागि इमेल पठाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जालको रुपमा दर्ता हुन टिकटकले इमेल गरेको हो।

जय भगवति मेलौली सुनचाँदी

टिकटकले एउटा इमेल पठाएको छ। नेपाल सरकारले त्यसलाई प्रतिबन्ध लगाएकाले तत्काल अगाडी बढाउँदैन,’ सुवेदीले भने, ‘सामाजिक सञ्जाल नियमन गर्ने कानुनको मस्यौदा बनिरहेकाले कानुन बनेपछि खुल्न सक्छ।’

 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक नियमन गर्दै खोल्न सकिने बताएका थिए। सामाजिक सञ्जाल सम्बन्धी निर्देशिकाले नेपालमा ३ महिनाभित्र दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page