Vutlaxapu
Laxmibhuwan sun chadi

संघीय संसद सचिवालयका महासचिवद्वारा राजीनामा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँ । संघीय संसद सचिवलका महासचिव डा भरत गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् । राष्ट्रपतिको सचिवालयका एक अधिकारीले उनले राजीनामा दिएको पुष्टि गरे । तर, उनले राजीनामा दिनुको कारण खुलेको छैन । यसैबीच संघीय संसदका सचिव रहेका पदम प्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page