Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा शनिवार बिधुत अवरुद्ध हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -प्रकाश भट्ट,बैतडीमा बिधुत अवरुद्ध हुने भएको छ। नेपाल बिधुत प्राधिकरण बैतडी बितरण केन्द्रले एक सुचना जारि शनिबार बिहानैदेखि बिधुत अवरुद्ध हुने जानकारी गराएको हो। शाहिलेक देखि देहिमाण्डौ हुदै रौलेश्वर,ढोल्यामोड,पुर्चौडी, शिवनाथ,दुर्गास्थान, मेलौली, दसरथचन्द नगरपालिका लगायतका क्षेत्रहरूमा ११ के.भी प्रसारण लाइन मर्मत तथा लाइनमा लागेका रुखका हाँगाबिँगा काट्नुपर्ने भएकोले लाइन अवरुद्ध हुने नेपाल बिधुत प्राधिकरण बैतडी बितरण केन्द्रले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page