Vutlaxapu
Laxmibhuwan sun chadi

कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -कैलालीमा लाइटर, औषधि र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ।पूर्वबाट पश्चिम आउँदै गरेको प्र.३००१ ख. ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा र बौनियाको बिचमा आगलागी भएको प्रहरी जनाएको छ। अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको छ। आगलागीको कारण भने खुलेको छैन्। आगो नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण आएको छैन्। प्रहरीका अनुसार झण्डै १० प्रतिशत लाइटर, औषधि र खुर्सानी जलेको छ। साथै आगलागीबाट ट्रकको अगाडीको भागमा क्षति पुगेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page