Vutlaxapu
Laxmibhuwan sun chadi

दशरथचन्द नगरपालिकामा एमालेको सबै वडामा एकैदिन वडा अधिवेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा एमालेले दशरथचन्द नगरपालिकाका ११ वटै वडामा आज एकै दिन वडा अधिवेशन सम्पन्न गरेको छ। आज एकैदिन सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले दसरथचन्द नगरपालिका नगरकमिटी अध्यक्ष मनोज बोहराले बताए। अध्यक्ष बोहराका अनुसार वडा न १मा अध्यक्ष मदन भाट, उपाध्यक्ष भागरथी भट्ट ,सचिव डम्मर राज भट्ट उप सचिव दिनेश टेलर उप सचिव जय बहादुर टेर सहित ३१ सदस्यीय वडा कमिटि चयन गरेको हो ।

यस्तै वडा नं २ मा अध्यक्ष ध्वज बहादुर थलाल, उपाध्यक्ष डम्बर बहादुर बोहरा, सचीव भान बहादुर बोहरा , उपसचिव सरस्वती ऎरि बोहरा उपसचिव भुरि दमाई लगायत ३१ सदस्यीय वडा कमिटि चयन गरेको हो ।

यस्तै वडा नं ३मा अध्यक्ष राम नाथ, उपाध्यक्ष कृष्ण पाण्डे, सचिव बिरा वड,उप सचिव राम नाथ ,उप सचिव गिता लावड लगायत ३१ सदस्यीय कमिटि चयन गरेको हो।

यस्तै वडा नं ४ मा अध्यक्ष दुर्गा दत्त बोकटी , उपाध्यक्ष नरेन्द्र कार्की, सचीव लालुराम तिरुवा, उपसचिव विधा चन्द,उपसचिव ममता टोक्टरे माल सहित २३सदस्यीय वडा कमिटी चयन गरेको हो।

यस्तै वडा नं५ मा अध्यक्ष मोहन राम लोहार,उपाध्यक्ष रामकृष्ण रावल, सचीव लक्ष्मी जोशी भट्ट, उपसचिव धाना रावल, उपसचिव नारि राम लोहारसहित २१ सदस्यीय वडा कमिटी चयन गरेको हो।

जय भगवति मेलौली सुनचाँदी

यस्तै वडा नं ६मा अध्यक्ष नरेन्द्र बहादुर चन्द,उपाध्यक्ष पुष्कर राज भट्ट, सचीव ललित सिह थापा, उपसचिव उदुप कार्की, उपसचिव संगिता महर सहित २१ सदस्यीय वडा कमिटी चयन गरेको हो।

यस्तै वडा नं ७ मा अध्यक्ष क. बल्देब बडु,उपाध्यक्ष बसन्ति बडु, सचिव तारा सिह बाेहरा, उप सचिव अम्वा दत्त बडु,उप सचिव प्रिया लुहार सहित ३१ सदस्यीय वडा कमिटी चयन गरेको हो।

 

यस्तै वडा नं ८ मा अध्यक्ष अमर थापा,उपाध्यक्ष दुर्गा दत्त भट्ट,सचिव शुरेश नेपाली,उपसचिव मन्जु चन्द,उपसचिव शोभा महर सहित २५ सदस्यीय वडा कमिटी चयन गरेको हो।

यस्तै वडा नं ९ मा अध्यक्ष हरि दत्त जोशी,उपाध्यक्ष गोपाल जोशी,सचीव शंकर जोशी,उपसचिव बिशन कलौनी, उपसचिव सकुन्तला भट्ट जोशी सहित २१ सदस्यीय वडा कमिटी चयन गरेको हो।

यस्तै वडा न १०मा अध्यक्ष नरेन्द्र सिंह बिस्ट,उपाध्यक्ष मथुरा लाबड,सचिव प्रमानन्द पन्त, उपसचिव बबिता ढोली,उपसचिव सान्ती बुडाल सहित २१ सदस्यीय वडा कमिटी चयन गरेको हो।

यस्तै वडा नं ११ मा अध्यक्ष करन चन्द, उपाध्यक्ष इन्द्रा भट्ट पन्त,सचीव बिरेन्द्र सिंह पन्त, उपसचिव नवराज पन्त, उपसचिव प्रियंका दयाल लगायत २५ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको हो।

नगरपालिका अधिवेशनपछि दशरथचन्द नगरपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको नगरकमिटी अध्यक्ष बोहराले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page