Vutlaxapu
Laxmibhuwan sun chadi

अछामकी गंगादेवीको उपचारमा परिवर्तनशिल युवा क्लबद्वारा आर्थिक सहयोग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – घाँस काट्ने क्रमममा गम्भीर घाइते भएकी अछाम जिल्ला चौरपाटि गाउँपालिका वडा नं १ कि ३२ बर्षिया गंगादेबिको उपचारार्थ चौरपाटी गाउँ पालिका वडा नं १ स्थित परिवर्तनशिल युवा क्लबले जनहि २५ हजार आर्थिक सहयोग गरेको परिवर्तनशिल युवा क्लबका अध्यक्ष देव बहादुर साँउदले बताए। ३२ वर्षिय गंगादेबि साँउदको मिति २०८० चैत्र १० गतेका दिन घर नजिकैको रुखबाट घाँस काट्ने क्रमममा लडेर ढाडको हड्डि भाँचिएकाेले धनगढिको सेति प्रादेसिक अस्पतालमा उपचार भइरहेको छ।

गंगादेवीको आर्थिक अवस्था एकदमै दयनिय रहेकोले आर्थिक सहयोग गरिएको क्लबका अध्यक्ष देव बहादुर साँउदले बताए। श्रीमानको मृत्यु भएपछि बेसहारा बनेकि गंगादेवीले उपचारमा सहयोग गरिदिन अनुरोध गरेकि छिन।

A/C Holder Name: LAL BAHADUR SAUD

जय भगवति मेलौली सुनचाँदी

Account Number: 2787074481200028

Bank Name: Prabhu Bank

Branch Name: Chaurpati

mobile :9827220470

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page