Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले सुर्नया गाउँपालिका कमिटी र मेलौली नगरकमिटीको अधिवेशन चैत्र २४ मा हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल कम्युनिष्ट पार्टी(एमाले) सुर्नया गाउँपालिका कमिटी र मेलौली नगरकमिटीको अधिवेशन चैत्र २४ गते हुने भएको छ।

जय भगवति मेलौली सुनचाँदी

नेकपा एमाले बैतडी जिल्ला अध्यक्ष नरेश वि.क.ले दिएको जानकारी अनुसार सुर्नया गाउँपालिका र मेलौली नगरपालिकामा चैत्र २४ गते अधिवेशन सम्पन्न हुनेछ।

बैतडीमा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएपछि गाउँपालिका र नगरपालिकाहरुमा धमाधम अधिवेशन सम्पन्न भइरहेका छन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page