Vutlaxapu
Laxmibhuwan sun chadi

ओपेरा होटल महेन्द्रनगरको क्यासिनोमा आगलागी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ।

 

बिहीवार बिहान ३ बजे महेन्द्रनगरस्थित ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब(क्यासिनो)मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षती भएको छ। क्यासिनोभित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page