डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु ✍️ बैतडी बुलेटिन प्रकाशित मिति २०८० चैत्र २७, मंगलवार १९:३९ 99 काठमाडौं -डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो ।