Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीमा १९ वर्षीया एक युवती लागूऔषधसहित पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढीः कैलालीको धनगढीमा १९ वर्षीया एक युवती लागूऔषधसहित पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट ८० मिलिग्राम अबैंध लागूऔषध (खैरो हेरोईन)सहित धनगढी उपमहानगरपालिका–३ बस्ने १९ वर्षीया आश्मा श्रेष्ठ बुधवार साँझ पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page