Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले दोगडाकेदार गाउँपालिका कमिटिको दोस्रो अधिबेशन बैशाख२५ मा हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेपाल कम्युनिष्ट पार्टी एमाले दोगडाकेदार गाउँपालिका कमिटीको दोस्रो अधिबेशन बैशाख २५ गते हुने भएको छ।नेकपा एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष काँशि सिंह बिष्टले दिएको जानकारी अनुसार गाँउपालिका कमिटीको दोस्रो अधिबेशन बैशाख २५ गते हुन लागेको हो।

एमाले दोगडाकेदार गाउँपालिका कमिटीले अधिबेशन सफल पार्न पालिका अन्त्रगतका सम्पुर्ण पालिका अधिबेशन प्रतिनिधि प्रदेश कमिटी सदस्य,जिल्ला कमिटी सदस्य, वार्ड कमिटी अध्यक्ष,पालिका कमिटीका सम्पुर्ण पदाधिकारीहरुमा उपस्थितीका लागि अनुरोध गरेको एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष काँशि सिंह बिष्टले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page