Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा दुर्घटनाबाट जोगियो बस

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बझाङः बझाङमा बस खसेको छ। जिल्लाको बित्थडचिर गाउँपालिकाको डुम्रे खोलामा बस खसेको हो।आज (शुक्रवार) बित्थडचिरको डुम्रे खोलाको नालीमा बस खसेको हो। बस नालीमा खसेकोमा अहिले निकालिएको बझाङ प्रहरीका डीएसपी भरत शाहले बताए। उनका अनुसार बस दुर्घटना हुनबाट जोगिएको छ।

बसमामा सामान्य क्षति पुगेको छ। बझाङबाट काठमाडौंका लागि छुटेको सुन्दर सुदूरपश्चिमको ना ८ ख ८६५७ नम्बरको बस खसेको हो। कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बस ठूलो दुर्घटनाबाट जोगिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page