राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित ✍️ बैतडी बुलेटिन प्रकाशित मिति २०८१ जेष्ठ ४, शुक्रबार १४:४४ 112 काठमाडौँ । राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो । कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।