Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुराका युवक बैतडीमा मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी वुलेटिन संवाददाता, आइतबार, जेठ ६, २०८१

जय भगवति मेलौली सुनचाँदी

बैतडी- डडेल्धुराका एक पुरुषको बैतडीको पाटनमा शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका- ६ पाटन पञ्चेश्वर सडक खण्डमा पर्ने गाईडाखोला नजिकको खेतको खोल्सोमा शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

 

डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ५० वर्षीय रुपक जैरुको शव फेला परेको हो । पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आएका जैरु दुई दिनदेखि सम्पर्कमा थिएनन् । उनको शव स्थानीय घास काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरिले अहिले सिलाई सेन्टरका संचालकलाई सोधपुछ गरिरहेको जनाएको छ । घटनाको थप अनुसान्धन भइरहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page