Vutlaxapu
Laxmibhuwan sun chadi

होटल ओपेरामा डोजर चल्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ओपेरामा डोजर चलेको छ।होटल ओपेराको विवादित स्विमिङ्ग पुल र पार्किङ क्षेत्र खाली गराउन डोजर चलाइएको भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले बताएका छन्।ओपेरा होटलको स्विमिङ्ग पुल र पार्किङ गरी तीन कठ्ठा क्षेत्रफल खाली गराउन डोजर चलाइएको उनले बताए। लिजमा लिइको सो जमिन खाली गराउन होटल ओपेराले निर्माण गरेका भौतिक संरचनामा डोजर चलेको हो। होटल ओपेरा खगेश्वर बोहराले सञ्चालन गर्दै आएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page