



बैतडी – बैतडीको दोगडाकेदार गाँउपालिकामा आगामि आर्थिक बर्ष २०८१÷८२ को निति कार्यक्रम तथा बजेट सर्बसम्मत पारित भएको छ।गाँउसभाको १३ औ अधिवेशनको सोमबार बसेको पहिलो बैठक र दोस्रो बैठकले दोगडाकेदार गाउँपालिकाको निति कार्यक्रम तथा बजेट सर्बसम्मत पारित गरको गााँउपालिका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर धामिले बताए।




