Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा अनेरास्ववियुको जिल्ला अधिबेशन असार २८/२९ मा हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु बैतडीको जिल्ला अधिवेशन असार २८/२९ मा हुने भएको छ।आज बसेको अनेरास्ववियु बैतडी जिल्लाको पुर्ण बैठकले अनेरास्ववियुको जिल्ला अधिबेशन असारको अन्तिम साता गर्ने निर्णय गरेको अनेरास्वबियु बैतडी जिल्ला सदस्य सम्भुराज गिरीले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page