Vutlaxapu
Laxmibhuwan sun chadi

नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन समितिले असार ७ गते सार्वजनिक गरेको निर्वाचन तालिका संशोधन गरिएको छ ।असार २२ गते हुने समयलाई यथावत् राखेको छ भने असार १३ गते हुने उम्मेदवारी दर्ताको समयलाई असार १५ गतेका सारिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

मतदाताको अन्तिम नामावली प्रकाशन असार १४ गतेका लागि राखिएको छ । उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ आठ बजे गर्ने भएको छ । उम्मेदवार उपरको दाबी विरोध गर्ने समय असार १५ गते आठ बजेदेखि असार १६ गते बिहान ११ बजेसम्म राखिएको छ ।

उम्मेदवारको मनोनयपत्र फिर्ता लिने समय असार १६ गते बिहान ११ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली सोही दिन दिउँसो २ बजेको लागि राखिएको छ ।

असार २२ गते बिहान ९ बजेदेखि पाँच बजेसम्म चुनाव हुन्छ भने मतगणना चुनाव सम्पन्न भएपछि हुने नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page