Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सिगासमा एक पुरुष भिरमा मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: बैतडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका–३ खैरकोटका अन्दाजी ३८ वर्षीय रनी धामी मृत अवस्थामा फेला परेका हुन् ।

जय भगवति मेलौली सुनचाँदी

उनि शुक्रबार सोही वडाको गजीण भिरमा मृत फेला परेका हुन् । स्थानीयहरुले घास काट्ने क्रममा धामीलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page