Vutlaxapu
Laxmibhuwan sun chadi

माओबादी पालिकाकमिटी उपाध्यक्षसहित पालिकाकमिटी सदस्य एमालेमा प्रबेष

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख १० नेकपा माओवादीकेन्द्रका दोगडाकेदार गाउँपालिका कमिटी उपाध्यक्ष मानसिँह गोयला र पालिका कमिटी सदस्य ललित महरले एमाले प्रबेश गरेका छन्।आज एक कार्यक्रमका बीच उनले एमाले प्रबेष गरेका हुन।गोयलाले पार्टी प्रबेष गरेसंगै उनलाई पार्टीमा उचित जिम्मेवारी दिइने नेकपा एमाले जिल्ला कमिटी सचिव चक्र कार्कीले बताए। पालिकाकमिटी उपाध्यक्ष गोएलालाइ नेकपा एमाले दोगडाकेदार गांउकमिटीले स्वागत गरेको एमाले दोगडाकेदार गांउकमिटी अध्यक्ष काँशिसिँह बिष्टले जानकारी दिनुभयो। गोयला नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा दोगडाकेदार गाउँपालिका वार्ड नम्बर ६बाट वार्ड अध्यक्षका उम्मेदवार थिए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page