Vutlaxapu
Laxmibhuwan sun chadi

शुसिलश्रेष्ठको नेतृत्वमा लाेकतान्त्रिक आदिवासी जनजाति महासंघको अधिवेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: बैतडीमा लाेकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बैतडीकाे दाेस्राे जिल्ला अधिवेशन सम्पन्न  भएको छ। शुसिल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी चयन गरिएको एमाले बैतडीले जनाएको छ। उपाध्यक्षमा मधु गुरुङ,

जय भगवति मेलौली सुनचाँदी

सचिवमा अन्जली राना मगर,सहसचिव कैलाश थापा मगर र कोषाध्यक्षमा विमला लामा सर्वसम्मत चयन भएका छन।

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए भने विशिष्ट अतिथिमा एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा रहेका थिए। यस्तै कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य सरस्वती नेपालि,एमाले जिल्ला कमिटी सचिव हजाँरी साँउद एमाले प्रचार विभाग प्रमुख पार्वती भट्ट लगायतको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page