Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले दशरथचन्द नगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:नेपाल कम्यूनिष्ट पार्टी एमाले दशरथचन्द नगर कमिटीको आयोजनामा हरितालिका तीज तथा गौरा पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। दशरथचन्द नगरपालिकाका कमिटी अध्यक्ष मनोज बोहराको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए। यस्तै विशिष्ट अतिथिमा नेकपा एमाले प्रदेश कमिटी सदस्य बिस्ना चन्द, नेपाली कांग्रेस महासमिति सदस्य एवं महिला संघ बैतडी अध्यक्ष तुलसी ठगुन्ना लगायतको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page