Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका हिमाल भट्टराईले चुमे ‘मेरा शिखर’

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीका हिमाल भट्टराईले हिमाल आरोहण गरेका छन्।जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ सकारका भट्टराईले ६,४७६ मिटर अग्लो ‘मेरा शिखर’ आरोहरण गरेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

भट्टराईले असोज १५ गते बिहान १०१२ बजे सफलतापूर्वक हिमाल आरोहरण गरेको बताएका हुन्।भट्टराईले एकल आरोहीको रुपमा हिमाल आरोहरण गरेका हुन्।

गाइड ओन्छु शेर्पाले उनलाई लजिस्टिक तथा सुरक्षाको लागि सहयोग गरेको भट्टराईले बताएका छन्। नेपाल पर्वतारोहण क्षेत्रमा प्राप्त गरेको एक गौरवपूर्ण उपलब्धि साझा गर्न पाउँदा निकै खुशी भएको उनले बताएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page