Vutlaxapu
Laxmibhuwan sun chadi

एकैदिन तोलामा ६४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य बढेको छ।

सोमबार तोलामा दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

जय भगवति मेलौली सुनचाँदी

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार तोलामा चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार सात सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तोलामा चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार सात सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय दुई अमेरिकी डलरमा कारोबार भइरहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page