गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

चाेलेन्द्रविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाण्डाै – प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे छ । आज बुधवार सङ्घीय संसद् सचिवालयले जबराविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे पत्र सर्वाेच्च अदालतमा पठाएकाे हाे ।

खालि ठाँउ २

याेसँगै प्रधानन्यायाधीश जबरा अदालतमा फर्किने बाटाे खुलेकाे छ । आफूविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएसँगै जबराले सर्वाेच्च अदालत जाने तयारी गर्नुभएकाे छ ।

यसअघि गएकाे फागुन १ गते जबराविरुद्ध विभिन्न आरोप लगाएर सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रतिनिधि सभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै जबरा जबरा स्वतः निलम्बनमा पर्नुभएकाे थियाे ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page