Nagarjun
Laxmibhuwan sun chadi

सुनको भाउ आज एक हजार रुपैयाँले घट्यो

होटल गोल्डेन प्लाजा
नेपालगंज टेलरिङ्ग सेन्टर
न्यु सिद्ध लक्ष्मी सुनचाँदी गहना पसल

बैतडी -सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

लक्ष्मी होटल पाटन

सुन आज तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

पराम्बा फेसन गेलरि
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.