Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सुर्नयामा जनप्रतिनिधिहरु सरसफाई अभियानमा

सुर्नया गाउपालिकाले आजबाट सरसफाइ अभियान सुरु गरेको हो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- प्रकाश भट्ट,बैतडीको सुर्नया गाँउपालिकामा जनप्रतिनिधिहरु सरसफाइ अभियानमा जुटेका छन्। ,वातावरण जोगाऔं, सरसफाइ गरौ, स्वस्थ रहौं भन्ने मुल नाराका साथ सरसफाइ अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष अम्मर कुँवरले बताए।

प्रतेक महिनाको अन्तिम शुक्रबार प्रतेक वडाहरुमा, प्रतेक बिधालयमा, स्वास्थ्य सँस्था, मठमन्दिर लगायत सार्वजनिक स्थलहरुमा सरसफाइ अभियान सन्चालन गरिने अध्यक्ष कुँवरले बताए।

जय भगवति मेलौली सुनचाँदी

सरसफाइ अभियानमा सरिक हुन जनप्रतिनिधि, स्वास्थ्य कर्मि, राजनितिक दलका प्रतिनिधि, बुद्दिजिबी, समाजसेवी सबैमा आग्रह गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थिले बताए।आज सन्सेरी माण्डौ देखी बिस्ट पाली हुदै शँकरपुर रिगा सम्म सरसफाइ गरिएको बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page